१ श्रावण २०८३, शुक्रबार

निर्वाचनका लागि भारतले दिएका गाडी अर्थ मन्त्रालयलाई हस्तान्तरण

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारत सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सहयोगार्थ दिएका गाडी अर्थ मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । आज क्याबिन पिक भ्यान अर्थ मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।