मुगु । मौसमी वा बेमौसमी तरकारी उत्पादन हुने मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५ कार्कीबाडामा रहेको बालभन्द्र कार्कीको आरके अर्गानीक तरकारी फार्ममा हिउँपातपछि मौसम खुलेसँगै कृषकहरु तरकारी गोडमेलमा व्यस्त भएका छन् ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया