१० श्रावण २०८३, आइतबार

हुस्सुले ढाकेपछिको काठमाडौं (तस्वीरहरु)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बाक्लो हुस्सुले ढाकेपछि राजधानी काठमाडौं उपत्यकामा चिसो ह्वात्तै बढेको छ भने हवाई उडान समेत प्रभावित भएको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेको छ भने हल्का वर्षा पनि भएको छ ।

तस्वीरहरुः सक्षम घिमिरे