२९ जेष्ठ २०८३, शुक्रबार

प्रतिनिधिसभा निर्वाचन : समानुपातिक तर्फको मतपत्रको छपाइ सकियो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइ सकिएको छ ।

प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समानुपातिक तर्फको दुई करोड आठ लाख ५४ हजार आठ सय मतपत्र छापिएको हो ।

आजबाट प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र छपाई थालिएको उनले जानकारी दिए ।

१५ दिनभित्र प्रत्यक्षतर्फको पनि सकिने उनको भनाइ छ ।