२९ आश्विन २०८३, बिहिबार

पूर्वराजा ज्ञानेन्द्रद्वारा जानकी मन्दिरमा पूजा (तस्बिरहरुमा)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । पूर्व राजा ज्ञानेन्द्र साहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरेका छन् । सोही क्रममा हजारौं जनताले राजा आउ देश बचाउ भन्ने नारा पनि लगाएका थिए ।