२९ आश्विन २०८३, बिहिबार

सातधारे–लमजुङको मनमोहक गाउँ (फोटो फिचर)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ । लमजुङको रमणीय जिता सातधारे गाउँ चारैतिर हरियालीको दृश्यले भरिपूर्ण छ। प्रत्येक मौसममा यहाँको प्राकृतिक सौन्दर्य फरक झल्किन्छ र आफ्नो प्राकृतिक सुन्दरता एवं सांस्कृतिक धरोहरको माध्यमबाट अवलोकनकर्तालाई मोहित पारेको छ ।