न्युयोर्क । न्युयोर्कमा आइतबार बिहान ७ बजेदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण सहरका सडक, भवन र पार्कहरू सेताम्य देखिएका छन् । चिसो मौसमका बीच सर्वसाधारणले न्यानो लुगा लगाएर दैनिक कामकाज गरिरहेका देखिन्छन् भने बालबालिका र युवाहरू हिउँमा रमाउँदै खेलिरहेका समेत देखिन्छन् ।
तस्वीरहरुः राजन काफ्ले, न्युयोर्क










प्रतिक्रिया