१९ असार २०८३, शुक्रबार

यी हुन् एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचितहरू (नामावलीसहित)

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट आठजना विजयी भएका छन् ।

आज सम्पन्न निर्वाचनमा कोशी प्रदेशबाट रोशनी मेचे र सोमनाथ पोर्तेल, मधेश प्रदेशबाट रेखा झा, बागमती प्रदेशबाट डा. प्रेम दंगाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा विजयी भएका हुन् ।

यसैगरी, लुम्बिनी प्रदेशबाट रामकुमारी झांक्री, कर्णाली प्रदेशबाट मीनासिंह रखाल र सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारी विजयी भएका छन् ।