३० आश्विन २०८३, शुक्रबार

राष्ट्रियसभा निर्वाचनमा रामकुमारी झाँक्री विजयी

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लुम्बिनी प्रदेशस्थित राष्ट्रियसभा सदस्यको निर्वाचनमा एमाले नेतृ रामकुमारी झाँक्री निर्वाचित भएकी छन् । ६३०३ मतभारका साथ झाँक्री निर्वाचित भएकी हुन् ।

लुम्बिनी प्रदेशमा २८६ मतदाता मतदानमा सरिक थिए । त्यसमध्ये प्रदेशसभा सदस्य ७८ र स्थानीय तहका प्रमुख एवं उपप्रमुख २०८ जना थिए ।