९ श्रावण २०८३, शनिबार

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा अहिलेसम्म १६८ जनाले गरे मतदान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा बिहान ११ बजेसम्म १६८ जनाले मतदान गरेका छन् । जसअन्तर्गत प्रदेशमा प्रदेशसभातर्फ ३८ जनाले मतदान गरेका छन् । मतदान गर्नेहरूमा महिला १३ र पुरुष २५ जनाले मतदान गरेका छन् ।

त्यस्तै स्थानीय तहतर्फ १३० जनाले मतदान गरेका छन् । त्यसमा महिला ४९ र पुरुष ८१ छन् ।

Skip This