२९ जेष्ठ २०८३, शुक्रबार

मुगुको रारा र आसपासको क्षेत्र हिमपातपछि सेताम्मे (तस्वीरहरु)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु । नेपालको पर्यटकीय मुटु मानिने विशाल र गहिरो रारा ताल तथा रारा राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्र हिमपातपछि सेताम्मे देखिएको छ । रारा आसपासका क्षेत्रमा करिब आधा फिट हिउँ परेको छ ।

तस्वीरहरुः दानबहादुर बुढा