६ श्रावण २०८३, बुधबार

हिउँले सेताम्मे कर्णाली (तस्वीरहरु)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु । कर्णाली प्रदेशको मुगु लगायत हिमाली जिल्ला जुम्ला, हुम्ला र डोल्पामा गएराति बाट हिमपात भएको छ । यो वषको हिउँदको पहिलो हिमपात हुँदा स्थानीय बासिन्दा हिउँदे अन्नबाली र फलफूल तरकारी खेती राम्रो हुने भन्दै खुसी भएका छन् ।

तस्वीरहरुः दानबहादुर बुढा