११ श्रावण २०८३, सोमबार

मतदातासँगको भेटघाटमा व्यस्त ओली (तस्वीरहरू)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । नेकपा (एमाले) का अध्यक्ष एवम् झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका उम्मेदवार केपी शर्मा ओली मतदाता भेटघाटमा व्यस्त छन् ।

अध्यक्ष ओली निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर मतदातासँग भेट गरिरहेका हुन् ।

तस्वीरहरू–