२९ जेष्ठ २०८३, शुक्रबार

पार्टी सभापति बनेपछि पहिलो पटक पार्टी कार्यालय जाँदै गगन

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापा आज पार्टी केन्द्रीय कार्यालय सोनपा जाँदैछन् ।

विशेष महाधिवेशनबाट सभापति चयन भएपछि उनी पहिलो पटक पार्टी कार्यालय जान लागेका हुन् ।

थापा नेतृत्वको कार्यसमितिको बैठक भोलि (शुक्रबार) पार्टी कार्यालयमै बस्न लागेको हो ।