१८ असार २०८३, बिहिबार

रेशम चौधरीको उम्मेदवारीविरुद्ध उजुरी

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका नागरिक उन्मुक्ति पार्टी नेपालका रेशम चौधरीविरुद्ध उजुरी परेको छ ।

कैलालीको टीकापुर घटनामा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका चौधरीविरुद्ध उम्मेदवार हुन नपाउने दाबीसहित बुधबार उजुरी दर्ता भएको हो ।

टीकापर घटनामा जन्मकैद सजाय पाएका चौधरी राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि रिहाइ भएका थिए ।