काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका कारण बोर्डले एसईई परीक्षा केही दिन पछि सारेको हो।
यस पटकको परीक्षामा ५ लाख १७ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।









प्रतिक्रिया