२७ जेष्ठ २०८३, बुधबार

मतदाता भेट्न थाले बालेन (तस्वीरहरू)

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । आगामी प्रतिनधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन साहले मतदातासँग भेटघाट थालेका छन् ।

हिजो उम्मेदवारी दर्तासँगै उनले मतदातासँग भेटघाट थालेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका हुन् । उनको प्रतिस्पर्धा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग हुँदैछ ।

तस्वीरहरू–