२९ जेष्ठ २०८३, शुक्रबार

हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका दुर्गा प्रसाईं रिहा भएका छन् । काठमाडौं प्रहरीले उनलाई हाजिर जमानीङ्गा रिहा गरेको हो ।

५२ करोड रकमको चलखेल गरेर गगन थापा समूहले कांग्रेसको आधिकारिकता पाएको विवादित अभिव्यक्ति दिएपछि प्रसाईंलाई पक्राउ गरिएको थियो ।