झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन् ।
झापा क्षेत्र नम्बर-५ बाट ओलीले उम्मेदवारी दर्ता गराएका हुन् । झापा–५ ओलीले यसअघि जित्दै आएको क्षेत्र हो ।
मनोनयन दर्ताका लागि अध्यक्ष ओली सोमबार नै झापा गएका थिए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया