२२ असार २०८३, सोमबार

बालेनले गराए उम्मेदवारी दर्ता

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले झापा–५ मा उम्मेदवारी दिएका छन् ।

उनले आज निर्वाचन कार्यालय पुगेर उमेदवारी दर्ता गराएका हुन् ।

यसैबीच, यसै क्षेत्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।