२ श्रावण २०८३, शनिबार

राजेन्द्र लिङ्देनले गराए उम्मेदवारी दर्ता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गरेका छन् ।

मंगलबार झापा क्षेत्र नम्बर ३ स्थित निर्वाचन अधिकृत कार्यालय पुगेर लिङ्देनले उम्मेदवारी दर्ता गरेका हुन् ।

अध्यक्ष लिङ्देनले आज उम्मेदवारी दर्ता गराएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।