३० असार २०८३, मंगलबार

मकवानपुर–१ मा श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठको उम्मेदवारी दर्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का लागि विद्या श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् ।

श्रेष्ठले मंगलबार हेटौंडा–११ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराएकी हुन् ।

समर्थकहरूको उपस्थितिमा उनले निर्धारित समयभित्र उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।