१९ असार २०८३, शुक्रबार

कांग्रेसले १५ हिमाली जिल्लाको उमेदवार टुंग्यायो

8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले १५ हिमाली जिल्लाका उमेदवार टुंग्याएको छ । यद्यपि, सबै उमेदवारको नाम भने सार्वजनिक भइसकेको छैन । त्रिपक्षीय कार्यदलले उमेदवारको नाम टुंग्याएको बताइएको छ ।

मनाङमा यसअघि निर्वाचित टेकबहादुर गुरुङ, मुस्ताङमा योगेश गौचन र डोल्पामा कर्ण बुढालाई उमेदवार बनाउने गरी प्रक्रिया अघि बढेको एक नेताले बताए । अहिले संसदीय बोर्ड बैठक स्थगित भएको छ । ४ बजे पुनः बसेर नाम अनुमोदन गर्नेछ ।