काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् ।
२१ फागुनको निर्वाचनको लागि उम्मेदवारी मनोनयनका लागि ओली आज झापा पुगेका हुन् । उनी जेनजी आन्दोलनपछि पहिलो पटक झापा गएका हुन् । विमानस्थलमा उनलाई नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।
तस्वीरहरू–

























प्रतिक्रिया