११ श्रावण २०८३, सोमबार

रेखा शर्मा चुनाव नलड्ने

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ रेखा शर्मा प्रतिनिधिसभा निर्वाचन नलड्ने भएकी छिन् ।

अघिल्लो निर्वाचनमा एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी शर्मा यसपटक चुनावमा नउठ्ने भएकी हुन् ।

दाङ–२ मा यसपटक पनि पोखरेल एमालेको उम्मेदवार छन् ।