१२ श्रावण २०८३, मंगलबार

भक्तपुर-२ मा महेश बस्नेतविरुद्ध रास्वपाका राजीव खत्री मैदानमा

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर-२ बाट नेकपा (एमाले) का सचिव महेश बस्नेतविरूद्व राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजीव खत्री चुनाव लड्ने भएका छन् ।

खत्री भक्तपुर-२ बाट चुनाव लड्ने पक्का भएको हो ।

काठमाडौं १० का बासिन्दा खत्री पूर्वसञ्चारकर्मी हुन् ।