३० आश्विन २०८३, शुक्रबार

बालेन साहले दिए राजीनामा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले पदबाट राजीनामा दिएका छन् ।

मेयर साहले उपमेयर सुनिता डङ्गोललाई राजीनामा बुझाएका हुन् ।

रास्वपाका वरिष्ठ नेता साह आगामी निर्वाचनमा झापा–५ बाट निर्वाचन लड्ने चर्चा छ ।