काठमाडौं । नेपाली कांग्रेस कपिलवस्तुका नेता वीरेन्द्रकुमार कनोडिया नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
आज काठमाडौंमा अध्यक्ष केपी शर्मा ओलीबाट पार्टी सदस्यता ग्रहण गर्दै उनी एमाले प्रवेश गरेका हुन् । लुम्बिनी प्रदेश सभाका पूर्वसांसद कनोडियालाई नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ ले एकल सिफारिस गरेको थियो ।









प्रतिक्रिया