काठमाडौं । उज्यालो नेपाल पार्टीले आज काठमाडौंमा बृहत मोटर साइकल र्याली निकालेको छ । पार्टीको निर्वाचन परिचालन समितिले आयोजना गरेको र्याली तीनकुनेबाट सुरु भई थापाथली, जमल, कमलपोखरी, गौशाला हुँदै तीनकुने पुगेर समापन भएको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया