२५ असार २०८३, बिहिबार

देउवा पक्षको बैठकमा शेखर सहभागी

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला शेरबहादुर देउवा पक्षको बैठकमा सहभागी भएका छन् ।

शनिबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा कोइराला सहभागी भएका हुन् । सुरुमा बैठकमा नजाने तयारी गरेका कोइराला सबैले सहभागिता जनाउनुपर्ने सुझावपछि बैठकमा गएको उनको सचिवालयले जनाएको छ ।

बिहान ८ बजेका लागि बोलाइएको बैठक पौने १२ बजेपछि सुरु भएको छ ।