१४ असार २०८३, आइतबार

आईसीसी टी– २० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी– २० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ ।

क्यानले आज काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत टोलीलाई बिदाइ गरेको हो । विश्वकप आगामी फेब्रुअरीदेखि भारत र श्रीलंकामा हुँदै छ ।