काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले झापा–५ का लागि रञ्जित तामाङलाई टिकट दिएको छ ।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहान आफ्नो निवासमा बोलाएर तामाङलाई झापा–५ का लागि टिकट दिएका हुन् ।
झापा–५ नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्र हो ।









प्रतिक्रिया