काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन् । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि थापाले बैठक बोलाएका हुन् ।
बैठक नयाँ बानेश्वरस्थित एक ब्याङ्क्वेटमा आज बिहान ११ः३० बजे बस्ने बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कदमबारे छलफल हुने बताइएको छ ।








प्रतिक्रिया