काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकताको निर्णय आजै दिने तयारी गरेको छ ।
दुई पक्षकै दबावका बावजुत आयोगले आजै निर्णय गर्ने तयारी गरेको हो । आयोगले दुवै पक्षको कागजपत्र अध्ययन गरिसकेको बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया