२८ जेष्ठ २०८३, बिहिबार

सरकार र दुर्गा प्रसाईंबीचको वार्ता निष्कर्षविहीन

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकार र ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको वार्ता निष्कर्षविहीन भएको हो । वार्ता निष्कर्षविहीन भएपछि प्रधानमन्त्री सुशिला कार्की वार्ताबाट निस्किएकी थिइन् ।

प्रसाईंले आफूविरुद्धको मुद्दा फिर्ता लिनुपर्ने माग राखेका छन् । आजै प्रसाईँसँग दोस्रो चरणको वार्ता हुने बताइएको छ ।