२२ जेष्ठ २०८३, शुक्रबार

दलबलसहित अन्तरिम सरकारका प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे दुर्गा प्रसाईं

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं दलबलसहित अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्न सिंहदरबार पुगेका छन् ।

प्रसाईंले फेरि आन्दोलन गर्ने घोषणा गरेपछि प्रधानमन्त्री कार्कीले उनलाई वार्ताका लागि बोलाएकी हुन् ।