२३ जेष्ठ २०८३, शनिबार

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । लुम्बिनी प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

माघे संक्रान्ति तथा थारु समुदायको माघ पर्वको अवसरमा प्रदेश सरकारले आज (शुक्रबार) सार्वजनिक बिदा दिएको हो ।

प्रदेश राजपत्रमा २०८१ चैत २१ गते सार्वजनिक सूचना अनुसार माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएअनुसार शुक्रबार सार्वजनिक बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिए ।