२८ जेष्ठ २०८३, बिहिबार

गगन नेतृत्वको काँग्रेसको प्रवक्तामा देवराज चालिसे

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गगन थापा नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे मनोनित भएका छन्।

आज बसेको केन्द्रीय समितिको पहिलो बैठकले चालिसेलाई प्रवक्ता मनोनीत गर्ने निर्णय गरेको हो।