२७ जेष्ठ २०८३, बुधबार

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको हो ।

बुधबार २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको सुन आज सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज तोलामा १ सय ७० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ५ हजार ४ सय ८५ रुपैयाँ पुगेको छ ।