काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनले फरमुल्लाह मन्सुरलाई उपसभापतिमा चयन गरेको छ ।
दुई जना उपसभापतिमध्ये एकजना मन्सुरलाई चयन गरिएको हो ।
यसअघि मन्सुर कांग्रेसका सहमहामन्त्री थिए।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया