२ श्रावण २०८३, शनिबार

समानुपातिकतर्फको बन्दसूचीबाट १७५ जनाले लिए नाम फिर्ता

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा परेका विभिन्न दलका १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले नाम फिर्ताका लागि तोकेको समयमा एकलसहित १७ चुनाव चिह्नका १७५ जना उम्मेद्वारले नाम फिर्ता लिएका हुन् ।

सबैभन्दा धेरै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ११० उम्मेदवारले नाम फिर्ता लिएका हुन् ।