काठमाडौं । नेपाली काँग्रेसको सहमहामन्त्रीका लागि दुईजनाले उम्मेदवारी दिएका छन् ।
विशेष महाधिवेशन अन्तर्गत जारी मनोनयन दर्ताका क्रममा सहमहामन्त्री पदका लागि डा. गोपाल दहित र भरतबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका हुन्।
दहितले थारु क्लस्टरबाट उम्मेदवारी दिएका हुन् भने खस आर्य क्लस्टरमा खड्काले उम्मेदवारी दिएका हुन् ।















प्रतिक्रिया