२६ असार २०८३, शुक्रबार

जिल्ला अदालत काठमाडौं पुगेर रविले बुझे तारिख (तस्वीरहरूसहित)

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतमा पुगेर तारिख बुझेका छन् ।

उनी काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणको तारिखका लागि आज अदालत उपस्थित भएका हुन् ।

अदालतले उनलाई ६० लाख धरौटीमा रिहा गरेको थियो ।