६ कार्तिक २०८३, शुक्रबार

रामुपाका वरिष्ठ उपाध्यक्ष सुमन सायमीसहित नेताहरू नेकपा प्रवेश गर्दै

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राण्ष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमीसहित केही नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् ।

सायमीसहित उनका पार्टीका र सहकारी पीडित तथा नदी किनारको मापदण्डविरूद्ध संघर्षरत नेताहरू नेकपामा प्रवेश गर्न लागेका हुन् ।

सायमीले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचन लड्ने तयारी गरिरहेका छन् ।