काठमाडौं । पुस अन्तिमतिरको बिहानी सुरुवातसँगै काठमाडौंको टेकु क्षेत्रबाट देखिएको दृष्य निकै आकर्षक देखिन्छ । तुँवालोसहितको मधुरो सूर्य किरणले काडमाडौंमा जाडो बेस्सरी बढेको अनुभूत गराउँछ । चिसो मौसममा काठमाडौंको सडक, टेकुको नदी, मन्दिरहरु सूर्यको प्रकाशले मनमोहक पनि देखिएको छ ।
तस्वीरहरुः टार्जन लिम्बु









प्रतिक्रिया