९ असार २०८३, मंगलबार

आफू निकट नेताहरूलाई देउवाले छलफलमा बोलाए

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका छन् ।

देउवाले आज दिउँसो ३ बजेका लागि छलफलमा बोलाएका हुन् ।

देउवाले नेताहरूसँग जारी विशेष महाधिवेशनका सन्दर्भमा छलफल गर्न लागेका बुझिएको छ ।