८ श्रावण २०८३, शुक्रबार

पञ्चा सिंह नेकपाको समानुपातिकतर्फको बन्दसूचीबाट आउट !

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूचीबाट पञ्चा सिंहलाई हटाएको छ ।

‘खस आर्य महिला’ समूहको क्रमसंख्या ४ मा रहेकी सिंहको नाम हटाइएको हो ।

अन्य समाहित भएका दलका आकांक्षीलाई व्यवस्थापन गर्नु परेका कारण सिंहको नाम हटाइएको बताइएको छ ।

Skip This