७ श्रावण २०८३, बिहिबार

रियललाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कोपाको उपाधि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बार्सिलोनाले स्पेनिस सुपर कोपाको उपाधि जितेको छ ।

साउदी अरेबियामा भएको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३–२ गोल अन्तरले पराजित गर्दै १६ औं पटक उपाधि जितेको हो । बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने रोबेर्ट लेवानडोस्कीले एक गोल गरेका थिए ।

त्यस्तै, रियल म्याड्रिडका लागि भिनिसियस जुनियर र गोन्जालो गार्सियाले एकएक गोल गरेका थिए ।