काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा र्यालीको आयोजना गरिएको छ ।
काठमाडौंका विभिन्न छ वटा स्थानबाट र्याली निकालिएको हो । महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा र्याली आयोजना गरिएको हो ।
तस्वीरहरू–
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया