२९ आश्विन २०८३, बिहिबार

कांग्रेसको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा भृकुटीमण्डपमा चहलपहल (तस्बिरहरू)

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको भोलि आइतबारदेखि शुरु हुने विशेष महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा चहलपहल बढेको छ ।

महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेसँगै प्रतिनिधि, नेता तथा कार्यकर्ताहरू भृकुटीमण्डपमा भेला भइरहेका छन् । कार्यक्रमस्थल सिंगार्ने काम, मञ्च व्यवस्थापन तथा सुरक्षा तयारी तीव्र रूपमा अघि बढाइएको छ ।